Tuesday, August 15, 2006

मेरो जिबन(my life)

nu=3284>944>659>WSNRCG=323383:595468nu0mrj[1].jpg">
कहिले हासो अनि सुख सङ्ग सम्झौता
त कहिले आँसु अनि दुख सङ्ग सम्झौता!
कहिले मिलन अनि खुशि सङ्ग सम्झौता
त कहिले बिछोड अनि रोदन सङ्ग सम्झौता!!
समग्रमा सम्झौता नै सम्झौताहरुको माला रहेछ जिबन!!!
अनि थाहै नपाइ,त्यही माला बाट ओइलिएर झरेको फुल बनिसकेको रहेछ मेरो जिबन!!!!!